सुन्दर देखिने चाहना हरेक व्यक्तिको हुन्छ । त्यसमा पनि युवती र किशोरीहरु सौन्दर्य निखार्ने मामिला अगाडि नै देखिन्छन् । सुन्दरतामा निखार ल्याउन मेकअपको भूमिका निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि नछुट्ने सौन्दर्य प्रसाधन हो लिपिस्टिक । लिपिस्टिकले ओठलाई सुन्दर बनाउनुका साथै आकर्षक लुक दिन मद्दत गर्छ । लिपिस्टिकको सही प्रयोग गरेमा मात्रै अनुहारको चमक देख्न […]