काठमाडौं । इ-कमर्सको लोकप्रियता अब सर्वसाधारणमा मात्र सीमित रहेन । कलाकारले समेत इन्टरनेट प्लेटफर्ममार्फत गर्ने व्यापारको यो शैलीलाई पछ्याउन थालेका छन् । साम्राज्ञी शाह र परमिता राणाले यसअघि नै अनलाइन बिजनेस थालिसकेका छन् । उनीहरुले इ-कमर्समार्फत सौन्दर्य प्रसाधन र पहिरनको बिक्री गर्न थालेको धेरै भइसक्यो । आमा बनिसकेपछि श्वेताको ध्यान अब फिल्म निर्माण र व्यवसायतिर […]