गर्मीयाम सुरु भएसँगै सोही अनुकूलको खानपान र पहिरनशैली अपनाउनु आवश्यक हुन्छ । त्यति मात्रै होइन मेकअप पनि मौसम अनुसारकै हुनुपर्छ । किनकि गर्मीयाममा मेकअप धेरैबेर टिक्दैन । अझ यो मौसममा ध्यान दिनुपर्ने सौन्दर्य प्रसाधन हो लिपिस्टिक । लामो समय नटिक्ने र धेरै अँध्यारो लिपिस्टिक शेड गर्मीयामका लागि राम्रो हुँदैन । त्यसैले यसबेला लिपस्टिकको शेड यस्तो […]