नयाँ सरकार बनाउन देउवाभन्दा पौडेल सक्रिय

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भ

सम्बन्धित सामग्री

केन्द्रीय विभागलाई सरकार र संसद्मा केन्द्रित गराउँदै एमाले

एमालेले पार्टीका केन्द्रीय विभागहरूलाई सरकार र संसदीय फाँटको काममा सक्रिय गराउने भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर पाँचदलीय सरकार बनेलगत्तै एमालेले नयाँ समीकरणलाई ध्यानमा राखेर केन्द्रीय विभागहरूलाई सक्रिय गराउन लागेको...

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय

सर्लाही– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरिबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् । आज सर्लाहीको बागमती नगरपालिका-११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताए।  उनले थपे, ‘भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।’ बागमती […]

व्यवसायी मनाउन सरकार र निजी क्षेत्र सक्रिय

यही १५ जेठमा संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति रुष्ट विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीलाई मनाउने प्रयासमा अर्थमन्त्री जनार्दन शर्मासहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू सक्रिय रुपमा लागिपरेका छन् । अर्थमन्त्री शर्माले शुक्रबार पूर्वी नेपालका व्यावसायिक अगुवाहरूसँग भेटेर असन्तुष्टि सम्बोधनको आश्वासन दिए भने निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरूले पनि असन्तुष्ट व्यवसायीको माग पूरा गराउन लबिङ […]

प्रदेश १ : नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएका छन्। आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हुन्।निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमालेका १० सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गराएसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएको हो।भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू

सक्रिय एवं रचनात्मक प्रतिपक्षमा बस्छाैं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।   ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी...

मिर्जाफोर र मिर्कासिमहरु सक्रिय भएर इतिहासमै कलंकित हुने काम गरे : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्रबाटै विपक्षीसँग मिलेर सरकार ढाल्ने अलोकतान्त्रीक र अनौतिक प्रयास भएको बताएका छन्। उनले प्रश्न गरे, ‘दलीय अनुशासन र लोकतान्त्रिक मूल्यमान्यता तोड्दै संसदमा अनुपस्थित हुने र विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयास कुन हिबासले नौतिक हुनसक्छन्? अन्तरध्वंस मच्याउनेदेखि लिएर मिर्जाफोर र मिरकासिमहरु सिर्जना गरिए। सरकार ढाल्नका लागि उनीहरु सक्रिय भएर इतिहासमै कलंकित हुने खालका काम गरे।’

नयाँ सरकार गठनसँगै राज्यका सबै अङ्ग कोभिडविरुद्ध सक्रिय

केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । …

नयाँ सरकार बनाउन देउवा सक्रिय

मधुसूदन रायमाझी, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र अहिलेको परिवर्तन सिध्याउन अग्रसर भएको निष्कर्ष निकाल्दै अविलम्ब सबै पक्षसँग परामर्श गरेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।कांग्रेस संसदीय दलको बैठकले ओली नेतृत्वको सरकार मुलुकका लागि घातक भएको भन्दै सरकारलाई जसरी पनि विस्थापित गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार […]

प्रदेश १ र बागमतीमा नेकपाका दुई समूह सरकार जोगाउने र हटाउने खेलमा सक्रिय

पार्टी विभाजनपछि नेकपाको दुवै समूह प्रदेश १ र बागमती प्रदेशमा सरकार जोगाउने र हटाउने दौडधुपमा सक्रिय बनेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि ७ माघमा...