कजाकिस्तानमा ग्याँसको मूल्यवृद्धिको विषयलाई लिएर सुरु भएको प्रदर्शनले अब हिंस्रक रुप लिएको छ । अवस्था अनियन्त्रित भएपछि प्रदर्शन नियन्त्रण गर्न रुसी सेनालाई कजाकिस्तान बोलाइएको छ ।तर यी सबका बीच त्यहाँका सबैभन्दा ठूला नेता तथा २९ वर्षसम्म राष्ट्रपति भइसकेका नुरसुल्तान नजरबायेभ कहिँ कतै देखा परेका छैनन् । तसर्थ, उनी कहाँ बेपत्ता भए, प्रश्न उठिरहेको छ ।नुरसुल्तान नजरबायेभ स्वतन्त्र कजाकिस्तानका पहिलो राष्ट्रपति थिए । आफ्नो लामो शासनसको अवधिमा उनले जनताको सामु आपूmलाई दे