नासाको महत्वाकांक्षी चन्द्रमामा यात्राको औपचारिक सुरुवात

अमेरिकी अन्तरिक्ष निकायले नासाले आफ्नो सर्वाधिक शक्तिशाली रकेट परीक्षण गरेको छ। फ्लोरिडाको केप कानाभरलबाट बुधबार बेलुका १०० मिटर अग्लो रकेट परीक्षण गरेसँगै नासाको आर्टेमिस मिसनको औपचारिक सुरुवात भएको हो । सन् २०२४ भित्र चन्द्रमामा मानव पाइला फर्काउने लक्ष्यसहित नासाले महत्वाकांक्षी अभियान थालनी गरेको हो । तेस्रोपटकमा सफलतापूर्वक नासाले परीक्षण गरेको हो । यसअघि अगस्ट र […]

सम्बन्धित सामग्री

‘नेपाली साहित्य पनि नोबेल पुरस्कार पाउन लायक छ’

साहित्य लेखनको यात्राम अहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ छु । मेरो जन्म सन् १९४६ जुलाई २ मा भारतको लखनउमा आमा देवी तथा बुवा गम्भीरसिंहको कोखबाट भएको हो । मेरो औपचारिक शिक्षा स्नातकसम्म रहेकोमा शास्त्रीय सङ्गीतमा डिप्लोमा गरेकी छु । भारतमा शिक्षादीक्षा लिएर नेपालका विभिन्न विद्यालयमा अध्यापन गराएँ ।भारतको सिलोङमै गीत लेख्न थालेकी थिएँ । एसएलसी दिँदा सायद १८ वर्षकी थिएँ होला । त्यही समयदेखि मेरो सक्रिय साहित्यिक यात्राको सुरुवात भयो । केही त्यस्ता असल मान्छे भेटेँ जो मेरो साहित्य सिर्जनाको

बलिऊड अभिनेता आमीर खान र किरण राउले सम्बन्ध विच्छेद रोजे

सम्बन्ध बिच्छेद सम्बन्धको समाप्ती मात्रै नभएर नयाँ यात्राको सुरुवात रहने उल्लेखसहित वक्तब्य टुंग्याइएको छ । दुबैजना पहिलो पटक बलिऊड चलचित्र ‘लगान’को सेटमा भेटेका थिए । किरण राउ लगान चलचित्रका सहायक निर्देशक हुनुहुन्थ्यो । केही समयसँगै बिताएपछि सन् २००५ को डिसेम्बरमा दुबैजनाले सम्बन्धलाई औपचारिक दिएका थिए । सन् २०११ किरण राउ र आमीर खानको पहिलो सन्तान आजादको जन्म भएको थियो । त्यसअघि, रीना दत्तसँगको १६ वर्षे बैवाहिक सम्बन्धबाट सन् २००२ मा आमीर अलग हुनुभयो । रीना दत्त र आमीरको एक छोरी इरा र छोरा जुनैद छन् । आमीर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ रिलिजको तयारीमा रहेको छ ।