बक्सिङको १६ लाख ८० हजार रुपैयाँ निकासा, सुष्माले ६ लाख पाउने

थाइल्यान्डको बैंककमा भएको एएसबीसी यू–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडी र प्रशिक्षकको नगद पुरस्कार निकासा भएको छ ।

सम्बन्धित सामग्री

बक्सिङ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । ४ खेलाडी, १ प्रशिक्षक र १ सहायक प्रशिक्षकलाई कुल १६ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा सुष्मा तामाङले रजत पदक जितेकी थिइन् । हेमा राई, त्रिशा जबेगु र […] The post बक्सिङ खेलाडी पुरस्कृत first appeared on हाम्रो खेलकुद.

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार पनि निकासा

२० कात्तिक, काठमाडौं । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियामवली– २०७९ मा व्यवस्था भए …

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा - NepaliPatra

काठमाडौँ । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । पदक विजेता चार खेलाडी र दुई […]

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौँ – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । पदक विजेता चार खेलाडी र दुई […]

चीनको भ्रष्टाचार उच्चः यो वर्ष दुई लाख ५८ हजार जनामाथि कारबाही

१६ लाख ८० हजार उजुरी परेका थिए । ती मध्ये आठ लाख २८ हजार उजुरी उपर आवश्यक कारबाही गरिएको छ ।

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार १६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार बोनस शेयर सुचिकृत भएको हो । आज सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने १६ लाख ८० हजार  कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

सुकुम्बासीका नाममा १३ लाख बढी खर्च

लमजुङमा सुकुम्बासीको नाममा १३ लाख बढी खर्च भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका संयोजक र सदस्यहरूले नियुक्ति लिएको समयदेखि असार मसान्तसम्म सुकुम्बासी आयोगका नाममा कुल १३ लाख ६४ हजार खर्च भएको हो ।भूमिसम्बन्धी समस्या आयोगका लागि गत आर्थिक वर्षमा चालूतर्फ १६ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ एक लाख ८० हजार गरी १८ लाख […]

पहिलो पटक मेचीपारि प्रहरीको अस्थायी बिट

भद्रपुर । पहिलो पटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपियाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट २०७७ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो । सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको अपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । मेची नदीपारि पनि नेपाली बस्ती ठुलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ । (रासस)

मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ। भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपैयाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो। बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका छन्।

विश्व कोरोना अपडेटः ८ करोड १६ लाख बढी संक्रमित, १७ लाख ८० हजार बढीको मृत्यु

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।