विश्व कोरोना अपडेटः ८ करोड १६ लाख बढी संक्रमित, १७ लाख ८० हजार बढीको मृत्यु

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।