काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । ४ खेलाडी, १ प्रशिक्षक र १ सहायक प्रशिक्षकलाई कुल १६ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा सुष्मा तामाङले रजत पदक जितेकी थिइन् । हेमा राई, त्रिशा जबेगु र […]
The post बक्सिङ खेलाडी पुरस्कृत first appeared on हाम्रो खेलकुद.