सुरक्षा अधिकारीद्वारा कोशी क्षेत्र निरीक्षण

सुनसरीका सुरक्षा अधिकारीहरुले कोशी नदी तथा कोशी व्यारेज क्षेत्र निरीक्षण गरेका छन्।वर्षातको मौसममा बाढी र डुवानको सम्भावित् क्षति न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्वतयारी थालिएको छ । वर्षातको समयमा आउन सक्ने बाढी तथा डुवानबाट जनधनको सम्भावित् क्षति रोक्न जिल्ला विपद् व्यवस्थापन समितिले योजना तयार पार्दै कोशी क्षेत्रको निरीक्षण गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल नेतृत्वमा जिल्ला सुरक्षा निकायका प्रमुखहरुले मंगलबार सम्भावित बाढी र डुवानको क्षेत्रको अनुगमन गर्नुभएको हो । जोखिमको रूपमा हेरिएको कोशी ब्यारेज क्षेत्रको ढकाल नेतृत्वको टोलीले अनुगमन गर्नुभएको छ । बाढी र डुवानको कारण सम्भावित् विपद् व्यवस्थापनमा रोकथाम तथा प्रतिकार्यका हालसम्म भएका कामको समीक्षा गर्दै पूर्व तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री केदार कार्कीद्वारा हात्ती प्रभावित क्षेत्रको निरीक्षण

विराटनगर, २२ मङ्सिर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण गरेका छन् । गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्‍याएको थियो । झापा, मोरङ र सुनसरी विभित्र स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता […]

खाेटाङमा मन्त्री मेन्याङ्बोलाई पहिचान पक्षधरले कालो झन्डा देखाएपछि झडप

कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तीलककुमार मेन्याङ्बोलाई खोटाङका पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन्।  चरणवद्ध आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले मन्त्री मेन्याङ्बोलाई जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर...

सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रुपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न  आवश्यक पर्ने  सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।मन्त्री खतिवडाले ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्

कोशी अस्पताल सरकारको उच्च प्राथमिकतामा : स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कोशी अस्पतालको बुधबार निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेकाले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यकपर्ने  सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० […]

कोशी अस्पतालको स्थलगत निरीक्षणमा स्वास्थ्यमन्त्री खतिवडा

मोरङ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोशी अस्पताललाई व्यवस्थित र सर्वसाधारणको पहुँचमा पु¥याउन सरकार कटिबद्ध रहेको बताएका छन्। मोरङको विराटनगरस्थित अस्पतालको बुधबार स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री खतिवडाले अस्पताललाई ५०० शय्याको सेवाका लागि शीघ्र नै स्वीकृति प्रदान गर्ने जनाएका हुन्। हाल २०० शय्या रहेको अस्पतालले सर्वसाधारणको चापलाई मध्यनजर गर्दै ५०० शय्याबाट बिरामीको सेवा गर्ने […]

कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा

१९ भदौ, काठमाडौं । सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् । केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो । सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ […]

कोशी बाँध हेर्न गएको सरकारी टोली सुरक्षित छ भन्दै फर्कियो

इनरुवा । सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन् ।

सरकारी अधिकारीद्वारा कोशी बाँध तथा स्पर निरीक्षण

इनरुवा । सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी...

सरकारी अधिकारीद्वारा कोशी बाँध तथा स्पर निरीक्षण

इनरुवा । सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव…