खाेटाङमा मन्त्री मेन्याङ्बोलाई पहिचान पक्षधरले कालो झन्डा देखाएपछि झडप

कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तीलककुमार मेन्याङ्बोलाई खोटाङका पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन्।  चरणवद्ध आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले मन्त्री मेन्याङ्बोलाई जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर...