मोरङ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोशी अस्पताललाई व्यवस्थित र सर्वसाधारणको पहुँचमा पु¥याउन सरकार कटिबद्ध रहेको बताएका छन्। मोरङको विराटनगरस्थित अस्पतालको बुधबार स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री खतिवडाले अस्पताललाई ५०० शय्याको सेवाका लागि शीघ्र नै स्वीकृति प्रदान गर्ने जनाएका हुन्। हाल २०० शय्या रहेको अस्पतालले सर्वसाधारणको चापलाई मध्यनजर गर्दै ५०० शय्याबाट बिरामीको सेवा गर्ने […]