कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा

१९ भदौ, काठमाडौं । सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् । केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो । सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न लागिएको अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी लिएका छन् । विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले गृहमन्त्री खाणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको बताए ।  गृहमन्त्री खाणलाई आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको केसीको भनाइ छ ।  […]

गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिएका छन् । बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए । विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ । जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय

गृहमन्त्री खाँणद्वारा सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण

१७ कात्तिक, डडेल्धुरा । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन् । निरीणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे। निरीक्षणका क्रममा गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा जन्मेको […]

गृहमन्त्री खाँणद्वारा तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आज तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । उनले धनकुटाको चौविसे गाउँपालिका–१ स्थित बुधबारे र पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरे। त्यसैगरी उनले इलाम सदरमुकाममा भने इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीमार्फत दुवै जिल्लामा परेको बाढीपहिराको प्रभावका बारेमा जानकारी लिए । बधुबारेका पहिरो पीडितहरुले मन्त्री खाँणसँग आफन्त गुमाउँदाको पीडा सुनाउँदै आगामी दिनमा पहिरो नआउने वातावरण बनाइदिन अनुरोध गर...

गृहमन्त्री खाँणद्वारा तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आज तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले धनकुटाको चौविसे गाउँपालिका–१ स्थित बुधबारे र पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरेका थिए । त्यसैगरी उनले इलाम सदरमुकाममा भने इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीमार्फत दुवै जिल्लामा परेको बाढीपहिराको प्रभावका बारेमा जानकारी लिएका छन् । […]

बाढीले क्षति पुर्याएको निरीक्षण गर्दै गृहमन्त्री खाँण

मनाङ, २१ असोज: गृहमन्त्री बालकृष्ण खाँण बिहीबार मनाङको चामे गाउँपालिका–४ स्थित मस्र्याङ्दी नदीमा गत असारमा आएको बाढीले क्षति पु¥याएका स्थल अवलोकन गर्दै । –तस्बिर : नवीन लामिछाने-रासस

गृहमन्त्री खाँणसहितको टोलीले गर्यो बाढी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम : गृहमन्त्री बाकृष्ण खाँणले धनुषामा कमला नदीको बाढीले गरेको क्षतिको अवलोकन तथा निरीक्षण गरेका छन्।धनुषा, उदयपुर, सुनसरी तथा सिन्धुपालचोक जिल्लामा विभिन्न नदीहरुले गरेको क्षति र त्यसबाट पारेको प्रभावको विषयमा उच्चस्तरीय समितिसहित गृहमन्त्री खाँणले निरीक्षण गरेका हुन्।हेलिकप्टरबाट धनुषा आइपुगेका खाँणसहितको टोलीले धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढंगबाट अघि बढाइने बताए। उनले स्थानीयबासीबाट तटबन्धका कार्यक्रम व्

गृहमन्त्री अधिकारीको दुई साता : निरीक्षण हैन काममा जोड

निवर्तमान गृहमन्त्री खगराज अधिकारीको झण्डै दुई साताको कार्यकालमा शान्ति सुरक्षा, अमन चयन, विपद व्यवस्थापन र सुशासन कायम गर्नेतर्फ सकारात्मक कार्यको थालनी भएको छ । सो अवधिमा विपद्का घटनामा ‘खोज तथा उद्दारकर्ता पहिले’ भन्ने मान्यतालाई स्थापित गराउन गृहमन्त्री तथा सुरक्षा प्रमुखले हेलिकोप्टरबाट निरीक्षण गर्ने भन्दा सम्बन्धित खोज तथा उद्दार जनशक्ति र विपद् विज्ञलाई घटनास्थलमा पठाउने र …