कोशी अस्पताल सरकारको उच्च प्राथमिकतामा : स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कोशी अस्पतालको बुधबार निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेकाले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यकपर्ने  सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० […]