मनहरी– सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई आज प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो । अर्याल यातायात कार्यालय काठमाडौँ ठूलो भर्याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए । जिल्ला प्रहरी कार्यालय […]
२१ जेठ, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ का २६ वर्षीय पुनित यादव रहेका प्रहरीले जनाएको छ । बिचौलियाको काम गरिएको भन्ने गोप्य सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वीरगञ्ज – प्रहरी अनुसन्धानमा रहेको ब्यक्तिलाई छुटाइदिन्छु भनी प्रलोभन देखाई रकम ठगी गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५ बस्ने ५२ बर्षिय धीरेन्द्रबहादुर श्रेष्ठ छन्। उनलाई यातायात कार्यालय पर्साअगाडि सडकखण्डबाट प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठले ्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइदिन्छु भनी रकम असुल गर्ने गरेको भन्ने सूचनाको […]
काठमाडौँ । सरकारी कार्यालयका वरपर रहेका बिचौलिया नियन्त्रणका लागि काठमाडौँ प्रहरीले अपरेसन सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौँ प्रहरीले ४० भन्दा बढी बिचौलियालाई पक्राउ गरेको काठमाडौँ प्रहरीले जनाएको छ । बिहीबार बिहानै यातायात कार्यालय
काठमाडौं स्थित यातायात व्यवस्था कार्यालय सानो भ-याङबाट बिचौलियाको आरोपमा पक्राउ परेका ११ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा दर्ता गरेको छ । बुधवार पक्राउ गरिएका आरोपीहरुलाई जिल्ला प्रशासन कार्यालय कामाठमाडौंबाट अभद्र व्यहार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा उदयपुर घर भएका अजय मगर र सुरज मगर, सर्लाही घर भएका हेम बहादुर खपाङ्गी, रौतहट घर भएका विश्वबल्लभ लामा र सुवास
यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङबाट प्रहरीले कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ। आर्थिक लेनदेन गरी लाइसेन्स वितरण गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले छापा हानी कम्प्युटर अपरेटर सन्तोष शाही...
जनकपुरधाम : यातायात कार्यालय धनुषाबाट बुधबार १५ जना दलाल (बिचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात कार्यालयबाट बुधबार दिउँसो १५ समातिएका धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ गरिएका १५ जनलाई शंकाका आधारमा पक्राउ गरिएको हो। उनीहरुलाई सर्वसाधारणसँग पैसा लिएको आरोपमा पक्राउ गरिएको हो। यातायात कार्यालयमा जानेबाटै रकम लिएर भित्रैबाट काम गराइदिन सक्र
करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा यातायात कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी पक्राउ परेका छन्। आइतबार काठमाडौंको रानीबारीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। २०६७ फागुनदेखि इटहरीस्थित यातायात कार्यालयमा काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अख्तियारको भनाइ छ। उनीविरुद्ध गत असार ४ मा ६१ करोड रुपैयाँको…