जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग

नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्नुपर्ने बताएकी हुन् । ‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक

सम्बन्धित सामग्री

जनक शिक्षाले ५१ करोड नाफा गर्यो

एक दशक देखि घाटामा गएको जनक शिक्षा सामग्री केन्द्र तीन वर्ष देखि नाफामा गएको छ।

विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र प्रमुखलाई दले​ कालोमोसो

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलिएको छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केसीलाई कालोमोसो दलेको हो ।  विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इन्चार्ज तुलाराम तिरुवाले एक […]

जनक शिक्षा सामग्रीका प्रमुख झामाथि दुर्व्यवहार

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ। शुक्रबार दिउँसो दुई बजे अपरिचित समूहबाट झामाथि दुर्व्यवहार भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए।‘दिउँसो २ बजेतिर आएको समूहले दुर्व्यवहार गर्न खोजेपछि गार्डले निकालेका थिए’‚ उनले भने। उनले उक्त समूहको प्रहरीले खोजी गरिरहेको बताए।उनले दुर्व्यवहार गरिनुकाे कारणबारे अहिलेसम्म नखुलेको बताए पनि समयमा जनक शिक्षाले पाठ्यपुस्तक नछा

सांसद नवीना लामाले गरिन् जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग

काठमाडाैँ- नेकपा एमालेकी सांसद नवीना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । संघीय संसदअन्तर्गत आजको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्‍याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताएकी हुन्। उनले जनक शिक्षा सामग्री केन्द्र खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरिन्। उनले भनिन्,  ‘कक्षा ६ र ८ को […]

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग

काठमाडौं, २६ जेठ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छ्रैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो […]

पाठ्यपुस्तक अभाव हुन्न : जनक शिक्षा सामग्री केन्द्र

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तक छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झाले बताए । झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न […]