जनक शिक्षा सामग्रीलाई शिक्षा मन्त्रालयको निर्देशन- चैतभित्रै विद्यालयमा पुस्तक पुर्‍याउनू

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

सरकारले काम दिएपछि मुहार फेरिँदै जनक शिक्षा सामग्री केन्द्र

सरकारले काम नदिएकै कारण एक दशकदेखि निरन्तर ओरालो यात्रामा रहेको जनक शिक्षा सामग्री केन्द्रको अवस्था अहिले भने फेरिएको छ।...

सरकारले काम दिएपछि मुहार फेरिँदै जनक शिक्षा सामग्री केन्द्र

सरकारले काम नदिएकै कारण एक दशकदेखि निरन्तर ओरालो यात्रामा रहेको जनक शिक्षा सामग्री केन्द्रको अवस्था अहिले भने फेरिएको छ।...

जनक शिक्षा सामग्रीका प्रमुख झामाथि दुर्व्यवहार

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ। शुक्रबार दिउँसो दुई बजे अपरिचित समूहबाट झामाथि दुर्व्यवहार भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए।‘दिउँसो २ बजेतिर आएको समूहले दुर्व्यवहार गर्न खोजेपछि गार्डले निकालेका थिए’‚ उनले भने। उनले उक्त समूहको प्रहरीले खोजी गरिरहेको बताए।उनले दुर्व्यवहार गरिनुकाे कारणबारे अहिलेसम्म नखुलेको बताए पनि समयमा जनक शिक्षाले पाठ्यपुस्तक नछा

जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक झालाई कालोमोसो

काठमाडौं, १७ असार । नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले आज जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छन् । पुस्तक छपाइमा लापरबाही गरेको भन्दै झालाई कालोमोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बताए । देशैभरी सरकारी विद्यालयहरुमा पाठ्यपुस्तक चरम अभाव गराएको, राजधानीमै पाठ्यपुस्तकको चरम अभाव भएको, जनक शिक्षा केन्द्रमा चरम भ्रष्टाचार गरेको लगायतका […]

जनक शिक्षा खारेज गर्न माग

प्रतिनिधिसभाको बैठकमा समयमा पाठ्यपुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्रलाई अब बँचाइराख्न जरुरी नभएको बताएका छन्।...

नवीना लामाकाे प्रस्ताव : किताब छाप्न नसक्ने जनक शिक्षा खारेज गरौँ

काठमाडौं : एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्रको  लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्। यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो? सरकारले किन पैसा दिइरहने?  खारेज गरौँ।’उनले

किताब छाप्‍न नसक्ने जनक शिक्षा खारेज गरौँ : सांसद नवीना लामा

काठमाडौँ– एमाले सांसद नवीना लामाले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी छिन्। प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनक शिक्षा केन्द्र खारेज गर्न प्रस्ताव गरेकी हुन्।  जनक शिक्षा केन्द्रको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री […]

जनक शिक्षा सामग्री केन्द्रलाई दुई करोड मतपत्र छाप्न दिने आयोगको निर्णय

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न दिने निर्णय गरेको छ । ११ चैतमा आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न दिने निणर्य...

जनक शिक्षा सामग्री केन्द्रमा रक्तदान सम्पन्न

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको केन्द्रीय कार्यालय सानोठिमीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रको ४४औं वार्षिकोत्सवको अवसरमा जनक स्वतन्त्र कर्मचारी संघ, केन्द्रीय समितिको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। केन्द्रका ४० जना कर्मचारीले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

पाठ्यपुस्तक अभाव हुन्न : जनक शिक्षा सामग्री केन्द्र

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तक छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झाले बताए । झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न […]