नविना लामाले भनिन्– जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं, किताब छाप्न निजीलाई दिऔं

२६ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् । आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् । ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव […]

सम्बन्धित सामग्री