जनक शिक्षा सामग्रीका प्रमुख झामाथि दुर्व्यवहार

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ। शुक्रबार दिउँसो दुई बजे अपरिचित समूहबाट झामाथि दुर्व्यवहार भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए।‘दिउँसो २ बजेतिर आएको समूहले दुर्व्यवहार गर्न खोजेपछि गार्डले निकालेका थिए’‚ उनले भने। उनले उक्त समूहको प्रहरीले खोजी गरिरहेको बताए।उनले दुर्व्यवहार गरिनुकाे कारणबारे अहिलेसम्म नखुलेको बताए पनि समयमा जनक शिक्षाले पाठ्यपुस्तक नछा

सम्बन्धित सामग्री

जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि दुर्व्यवहार

काठमाडौँ । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् । अखिल क्रान्तिकारीको विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालो मोसो दलेका छन् । पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरूले कालो मोसो […]

जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि अखिल (क्रान्तिकारी)को दुर्व्यवहार

१७ असार, काठमाडौं । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् । अखिल (क्रान्तिकारी)को विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका छन् । पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो […]

पाठ्यपुस्तक अभाव गराएको भन्दै जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहार

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झालाई दुर्व्यवहार भएको छ । आज दिउँसो उनलाई चार जनाको समूहमा आएका युवाहरूले कालोमोसो लगाएको बुझिएको छ । सामाग्री केन्द्रका एक कर्मचारीका अनुसार चार जनाको समूहमा आएका युवाहरूबाट त्यस्तो काम भएको हो । उनीहरूले दुर्व्यवहार गरेर भक्तपुर सानोठिमीस्थित कार्यालय परिसरबाट भागिसकेको स्रोतले बतायो । जनक शिक्षा सामाग्री केन्द्रबाट […]