काठमाडाैँ- नेकपा एमालेकी सांसद नवीना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । संघीय संसदअन्तर्गत आजको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताएकी हुन्। उनले जनक शिक्षा सामग्री केन्द्र खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरिन्। उनले भनिन्, ‘कक्षा ६ र ८ को […]