कतार विश्वकपको मिति सार्वजनिक, नोभेम्बर २१ मा सुरू भएर डिसेम्बर १८ मा सकिने

काठमाण्डौ – सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक भएको छ । जसमा प्रतियोगिता नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ । यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । अत्याधिक गर्मी हुने भएकाले आयोजकले २०२२ को विश्वकप नोभेम्बरमा गर्ने भएको हो । प्रतियोगिताको...

सम्बन्धित सामग्री

चलचित्र ‘बुलाकी’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनित चलचित्र ‘बुलाकी’काे पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रका निर्माताले पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख १ गते चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका छन् । यसअघि यो चलचित्र कात्तिक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा दुई ठूला चलिचत्र ‘छक्का पञ्जा […]

चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति सार्वजनिक भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको उक्त चलचित्र आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । यसअघि कोरोनाको कारण पटक-पटक चलचित्रको प्रदर्शन प्रदर्शन मिति स्थगन भएको थियो । कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्र भारतको केहि शहरमा […]

फिल्म ‘फूलबारी’ को रिलिज मिति सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मले फागुन ५ गते मंगलबारलाई रिलिज मिति घोषणा गरेको हो । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक बिदा परेकाले फागुन ५ गते शुक्रबारका लागि दुई फिल्म ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति घोषणा गरिसकेको […] The post फिल्म ‘फूलबारी’ को रिलिज मिति सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् । फिल्म फागुन १९ गते प्रदर्शन हुने भएको छ । उनले फेसबुकमा लेखेका छन्, ’छक्का पन्जा ४ रिलिज डेट फाल्गुण १९ गते शुभदिन’। आमा सरस्वती मुभिजको […]

फिल्म ‘लण्डन टू पेरिस’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी फागुन ५ गते प्रदर्शन गर्ने भन्दै निर्माण टिमले मिति सार्वजनिक गरेको हो । ‘लण्डन टू पेरिस’मा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट निश्चलले नायक […]

नागार्जुनको ‘द घोस्ट’ को रिलिज मिति सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार नागार्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘द घोस्ट’ लाई लिएर चर्चामा छन् । फिल्मको छायांकन सकिएसँगै फिल्मको रिलिज मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी अक्टोबर ५ मा रिलिज गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । नागार्जुनको फिल्मको उनका फ्यानहरूले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । नागार्जुनको यो वर्ष दुई ठूला […]

फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौं : राजु गिरी निर्देशित फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्म टिमले दुई पोस्टर सार्वजनिक गर्दैँ आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति तय गरेको हो। राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको केही समयअघि छायाङ्कन सकिएको थियो। हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक गिरीले…

रणवीर कपूर र आलिया भट्टको बिवाह मिति सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै अब १५ अप्रिलमा विवाह बन्धनमा बाँधिदैछन् । इन्डिया न्युज टुडेका अनुसार दुबैको विवाह आरके हाउस ‘वास्तु’ मा तय भएको छ । यहि स्थलमा उनीहरू विवाह बन्धनमा बाँधिने भएका छन् । संगीतदेखि मेहन्दी नाइटसम्मको मिति सार्वजनिक […]

नेपालमा हुने ओडिआई र त्रिकोणात्मक टि२० सिरिजको मिति सार्वजनिक

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले अर्को महिना घरेलु मैदान टियुमा खेल्ने पपुवा न्युगिनीसँगको ओडिआई र त्रिकोणात्मक टि२० आई सिरिजको मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पपुवा न्युगिनीसँग खेल्ने दुई ओडिआईसँगै पपुवा न्यगिनी, नेपाल र मलेसियाबीच खेल्ने त्रिकोणात्मक टि२० आई सिरिजको मिति सार्वजनिक गरेको हो । नेपालले चैत ११ (मार्च […]

बागमती प्रदेश लोक सेवा : प्राविधिक पदहरूको अन्तर्वार्ता मिति सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक भइसकेका विभिन्न पदहरूको अन्तर्वार्ताको मिति सार्वजनिक गरेको छ ।