फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् । फिल्म फागुन १९ गते प्रदर्शन हुने भएको छ । उनले फेसबुकमा लेखेका छन्, ’छक्का पन्जा ४ रिलिज डेट फाल्गुण १९ गते शुभदिन’। आमा सरस्वती मुभिजको […]

सम्बन्धित सामग्री

‘प्रेमगीत ३’ दशैंमा, असोज ७ देखि प्रदर्शनमा आउने

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेलाई रिलिज मिति तय गरेका हुन् । दशैं छेकोमा रिलिज हुने यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । यही मितिमा अर्को चर्चित सिक्वेल फिल्म ‘छक्कापञ्जा ४’ समेत ल्याउने तयारी छ । तर ‘प्रेमगीत […]