नेपालमा हुने ओडिआई र त्रिकोणात्मक टि२० सिरिजको मिति सार्वजनिक

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले अर्को महिना घरेलु मैदान टियुमा खेल्ने पपुवा न्युगिनीसँगको ओडिआई र त्रिकोणात्मक टि२० आई सिरिजको मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पपुवा न्युगिनीसँग खेल्ने दुई ओडिआईसँगै पपुवा न्यगिनी, नेपाल र मलेसियाबीच खेल्ने त्रिकोणात्मक टि२० आई सिरिजको मिति सार्वजनिक गरेको हो । नेपालले चैत ११ (मार्च […]