रणवीर कपूर र आलिया भट्टको बिवाह मिति सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै अब १५ अप्रिलमा विवाह बन्धनमा बाँधिदैछन् । इन्डिया न्युज टुडेका अनुसार दुबैको विवाह आरके हाउस ‘वास्तु’ मा तय भएको छ । यहि स्थलमा उनीहरू विवाह बन्धनमा बाँधिने भएका छन् । संगीतदेखि मेहन्दी नाइटसम्मको मिति सार्वजनिक […]