फिल्म ‘लण्डन टू पेरिस’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी फागुन ५ गते प्रदर्शन गर्ने भन्दै निर्माण टिमले मिति सार्वजनिक गरेको हो । ‘लण्डन टू पेरिस’मा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट निश्चलले नायक […]

सम्बन्धित सामग्री

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुनमा आउने

अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टू पेरिस’ ५ फागुनमा रिलिज हुने भएको छ । निर्देशक घनश्याम लामिछानेले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । गत महिना लण्डन र पेरिसमा छायांकन भएको फिल्म फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो । साम्राज्ञीको अलवा गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको फिल्म ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको हो । फिल्