अमेरिकामा प्रत्येक वर्ष १२ लाखभन्दा बढी मानिस मुटुको बिरामी हुने भएकाले म्याग्नेटिक रेजोनेन्स (एमआरआई) गराउँछन् । एमआरआई गराउन अझै पनि ४५ देखि ९० मिनेटसम्मको समय लाग्छ । तर, बेलायती वैज्ञानिकले यो समय कयौं गुणा कम गरिदिएका छन् । ब्रिटेन हर्ट फाउन्डेसनले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरेर एमआरआई मेसिनको ढाँचा तयार गरेका छन् । यसको सहयोगमा केवल २० सेकेन्डमै कुनै पनि किसिमको मुटुको रोग वा अवरोध पत्ता लगाउन सकिन्छ ।विशेष के छ भने यो प्रविधिको माध्यमबाट सामान्य चेकअपको तुलनामा १३ मिनेट समय