https://www.onlinekhabar.com/2020/05/862776

काठमाडौं । मोटोपना भएका मानिसलाई मुटुको रोग, क्यान्सर र मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर, एक सुरुवाती अध्ययनमा मोटोपन बढी भएका मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम समेत …