प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड सोमबार साँझ उनको निवास धुम्बाराही पुगेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग विश्वासको मत मागेका थिए। जवाफमा देउवाले आफू सकारात्मक भएको र यसबारे पार्टीमा छलफल गर्ने बताएको देउवाको सचिवालयले जनाएको छ। कांग्रेस पदाधिकारी बैठक र संसदीय दलको […]

सम्बन्धित सामग्री

मुख्यमन्त्रीले विश्वासकाे मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सत्ताधारी दलहरू नै विश्वासकाे मतकाे पक्षमा नउभिने संकेत पाएपछि साेडारी अफ्ठ्याराेमा परेका हुन् ।

प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत, बाेलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास  मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए । पुस १० मा