प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत, बाेलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास  मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए । पुस १० मा

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडाैँ- नेपाली कांग्रेसकाे पदाधिकारी बैठक साेमबार बस्दैछ। बैठक अहिले केहीबेरमै पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु हुनेछ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने एक नेताले जानकारी दिए। आइतबार शेखर कोइराला पक्षको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनका बारेमा प्रश्न उठेको थियाे। नेताहरूले प्रचण्डलाई विश्वासकाे मत दिनु गलत भएकाे बताएका थिए। यसैगरी […]

प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड सोमबार साँझ उनको निवास धुम्बाराही पुगेका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग विश्वासको मत मागेका थिए। जवाफमा देउवाले आफू सकारात्मक भएको र यसबारे पार्टीमा छलफल गर्ने बताएको देउवाको सचिवालयले जनाएको छ। कांग्रेस पदाधिकारी बैठक र संसदीय दलको […]

देउवाले सारे कांग्रेस पदाधिकारी बैठक, भाेलि दिउँसाे बस्ने

एक महिनाभित्र विश्वासकाे मत लिन सत्ता साझेदार अनि सरकार बनाउन सहयाेग गरेका दलहरूसँग तीव्र छलफलमा रहेका देउवाले आज दिउँसाेका लागि तय बैठक स्थगित गरेका हुन्