ठेक्का नलगाउँदा राप्तीमा नदीजन्य पदार्थकाे चाेरी बढ्दो, दुई ट्याक्टर नियन्त्रणमा

दाङ – राप्ती नदीमा नदीजन्य पदार्थकाे चाेरी निकासी बढेकाे छ। स्थानीय सरकारले ठेक्का नलगाउँदा अवैध रूपमा नदीजन्य पदार्थकाे उत्खनन र चाेरी निकासी बढेकाे हाे। समुदायका नागरिकले नदी तथा खाेलामा हुने अवैध उत्खननकाे निगरानी गरेका छन्। लमही नगरपालिका- ६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न थालिएको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीकाे […]

सम्बन्धित सामग्री

पोखरामा अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

२१ माघ, पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । पोखरा १६, जैमुरेबाट लामाचौरतर्फ आउँदै गरेको ग १ त ७३१९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । विकका अनुसार शनिबार राति ८ बजे नियन्त्रणमा लिइएको हो । ‘सीआरभीमा खटिएको टोलीले अवैध रुपमा चिरुवा काठ लोड ल्याइरहेको फेला […]

धनुषामा दुईवटा ट्याक्टर नियन्त्रणमा

काठमाडौं । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले अन्य स्थानमासमेत अबैध बालुवा उत्खनन […]

देउखुरीमा अवैध उत्खनन्, १० वटा ट्याक्टर नियन्त्रणमा

अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।...

सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित तीन ट्याक्टर नियन्त्रणमा

पश्चिम नवलपरासी । सशस्त्र प्रहरीले जिल्लाको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट आज (बिहीबार) करीव १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोईला र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भन्सार छली अवैध रुपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोईला तथा […]

४० लाख मूल्य बराबरको अवैध सामानसहितको भारतीय ट्याक्टर नियन्त्रणमा

प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ । उक्त सामान अवैध तरिकाले राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लाने तयारी भएको थियो । ट्याक्टर चालक भारत अरेरिया जोगवनी १० टिकुल

बागलुङबाट चार ट्याक्टर नियन्त्रणमा

प्रहरीले बागलुङ नगरपालिका स्थित खनियाघाटबाट अवैध नदिजन्य पदार्थ बोकेर बागलुङ आउँदै गरेका चार ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

सिन्धुली, (नेस) । बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ खाल्टे निगुली खोलाबाट अवैध काठसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । खयर, आँप र पीपल जातको ३१ थान अर्थात् ६२.४६ क्युफिट अवैध काठसहित ना५त १०९६ नम्बरको ट्याक्टर र चालक आइतबार नियन्त्रणमा लिएको हो । सुनकोशी गाउँपालिका–६ का वर्ष २३ का चालक मेघबहादुर अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । […]

भारत लैजान लागिएको ७० लिटर डिजेलसहित ट्याक्टर बरामद

१८ असोज, वीरगञ्ज । प्रहरीले पर्साबाट डिजेल चोरी निकासी गर्न प्रयोग गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । लुकाएर राखिएको ७० लिटर डिजेलसहित ना ३ त २५६६ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । जानकीटोलको बाटो हुँदै अवैध रूपमा डिजेल चोरी निकासी भइरहेको सूचनाको आधारमा प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले ट्याक्टर बरामद गरेको जिल्ला प्रहरी कार्यालय […]

खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टर नियन्त्रणमा

काठमाडौँ । नवलपरासी पूर्वबाट प्रहरीले खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गरेको आरोपमा प्रहरीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो। आज (शनिबार) बिहान राति प्रहरीले लु ४त २४९४, लु ४त ५५२६, रा १त ३००० लगायत नम्बरका ट्याक्टरलाई नियन्त्रणमा […]

रुपन्देहीबाट ढुंगा-गिट्टीका थप दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा

रुपन्देही प्रहरीले खोला दोहनमा संलग्न दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा लिएको छ।