सिन्धुली, (नेस) । बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ खाल्टे निगुली खोलाबाट अवैध काठसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । खयर, आँप र पीपल जातको ३१ थान अर्थात् ६२.४६ क्युफिट अवैध काठसहित ना५त १०९६ नम्बरको ट्याक्टर र चालक आइतबार नियन्त्रणमा लिएको हो । सुनकोशी गाउँपालिका–६ का वर्ष २३ का चालक मेघबहादुर अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । […]