४० लाख मूल्य बराबरको अवैध सामानसहितको भारतीय ट्याक्टर नियन्त्रणमा

प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ । उक्त सामान अवैध तरिकाले राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लाने तयारी भएको थियो । ट्याक्टर चालक भारत अरेरिया जोगवनी १० टिकुल

सम्बन्धित सामग्री

भारततिर ‘दिलवाले रक्सी’ तस्करी !

मोरङबाट भारततर्फ ‘दिलवाले रक्सी’ तस्करी हुने गरेको पाइएको छ ।  मोरङ प्रहरीले जहदा गाउँपालिका १ कालाबञ्जराबाट भारत लैजान लागेको १५० कार्टुन उक्त रक्सीसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । आइतबार राती १० बजे प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको रक्सीको मूल्य १ लाख ३५ हजार बराबरको छ । ट्याक्टर चालक भने फरार रहेका छन् । नियन्त्रणमा लिएको रक्सी आवश्यक

साढे छ लाख मूल्यको अवैध काठ बरामद

बुटवल– रूपन्देहीमा साढे छ लाख मूल्य बराबरको अवैध काठ प्रहरीले बरामद गरेको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र कंचन गाउँपालिकाबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका १ खुनगाईमा सोही नगरपालिका १० बस्ने २७ वर्षीय जितेन्द्र यादवले लु१त १२६१ नम्बरको ट्याक्टरमा चार लाख रुपैयाँ बराबरका […]