मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७ सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१को उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७’ भव्य रुपमा आयोजना गरियो । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषाहरूको संरक्षण र संवर्धनमा राज्य र सबै पक्षले विशेष ध्यान...