काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई एकैसाथ पुरस्कृत गरेको छ । प्रतिष्ठानले सोमबार एक समारोहबीच प्रज्ञा पुरस्कारहरू एवम् राष्ट्रिय कविता महोत्सव-२०७८ का विजेताहरुलाई पुरस्कारहरू वितरण गरेको हो । प्रज्ञा पुरस्कारबाट ८ जना र राष्ट्रिय कविता महोत्सव-२०७८ काबाट ५ जनालाई राष्ट्रपति विद्यादेवि भण्डारीले खादासहित पुरस्कार हस्तारण गरिन् । प्रा. विद्यानाथ उपाध्याय भट्ट ‘नेपाल प्रज्ञा […]