निर्वाचन आयोगले प्रेस काउन्सिलको अधिकार खोसेर राजतन्त्रकालीन झल्को दिएको प्रेस चौतारीको ठहर

काठमाडौं । प्रेस चौतारी नेपालले निर्वाचन आयोगले प्रेस काउन्सिलको अधिकार खोसेर राजतन्त्रकालीन झल्को दिएको भन्दै आयोगको निर्णयप्रति आपत्ति जनाएको छ । प्रेस काउन्सिलको अधिकार खोसेर निर्वाचन आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने कामले निरंकुश राजतन्त्रकालीन झल्को दिएको प्रेस चौतारीको ठहर भएको जनाएको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतले एक […]

सम्बन्धित सामग्री

जयपृथ्वी एफ.एम. बझाङलाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्र

काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले बझाङस्थित जयपृथ्वी एफ.एम.लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्र पठाएको हो । जयपृथ्वी एफ.एम. बझाङलाई प्रचलित कानून बमोजिम आवश्यक कारबाहीका गर्नका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको आयोगले जनाएको छ । प्रेस काउन्सिल नेपालबाट जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (संशोधन समेत) बमोजिम सञ्चार प्रतिष्ठान र पत्रकारका पेशागत आचरण र व्यवहारहरूको […]

अनलाइनलाई कारबाही गर्न काउन्सिललाई निर्वाचन आयोगको पत्र

काठमाडौँ– निर्वाचन आयोगले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृश्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ । रञ्जिता सिलवाल (चितवन) ले आफ्नो चरित्र हत्या भएको भनी दिएको उजुरीका आधारमा […]

निर्वाचन आयोगले सञ्चारमाध्यमको पनि निगरानी गर्ने

२८ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सञ्चारमाध्यमको निगरानी गर्ने भएको छ । आन्तरिक प्रयोजनका लागि निगरानी गर्ने आयोगको निर्णय छ । तर, निगरानीका क्रममा संचारमाध्यमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम गर्न कारवाही गर्न र कारबाही गरिएको जानकारी आयोगलाई गराउन प्रेस काउन्सिल नेपाललाई निर्देशन दिने पनि आयोगको […]

निर्वाचन आयोगले प्रेस काउन्सिललाई निर्देशनसहितको पत्र पठाउने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता पालन भए/नभएको अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई पत्र पठाउने निर्णय गरेको छ। आयोगको असोज २८ गतेको बैठकले सञ्चारमाध्यमको आचारसंहिता पालन...

सञ्चारमाध्यममा आचारसंहिता पालनाको अनुगमनबारे आयोगले काउन्सिललाई लेखी पठाउने

निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनमा नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको हो ।सञ्चारमाध्यमको अनुगमनको  क्षेत्राधिकार काउन्सिलभित्र पर्ने भएकोले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रका

निर्वाचन आयोगलाई जंगी अड्डा नबनाउन सुझाव

काठमाडौँ- निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् । आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरूले त्यस्तो गलत काम नगर्न आयोगले सुझाएका हुन् । […]

गुप्तचरलाई निर्वाचन अनुगमनको जिम्मेवारी दिएकोमा महासंघको आपत्ति

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति महासंघले असहमति जनाएको हो । ‘आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सञ

निर्वाचन आयोगलाई जंगी अड्डा नबनाउन सुझाव

निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् ।आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरुले त्यस्तो गलत काम नगर्न आयोगले सुझाएका हुन् । आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तक्र्रियामा बोल्दै बरिष्ठ पत्रकार एवं काउन्सिसलका पूर्व अध्यक्ष राजेन्द्र

निर्वाचन आयोगले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोज्यो : महासंघ

काठमाडौं : नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति महासंघले आपत्ति जनाएको हो।आयोगको निर्णय तत्काल नसच्याए नेपाली सञ्चार क्षेत्रले प्रतिवाद र अवज्ञा गर्ने चेतावनी महासंघले दिएको छ। ‘सेना, प्रहरीसहित विज्ञा

निर्वाचन आचारसंहिता र समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयमा अभिमुखीकरण

काठमाडौं, ६ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मतदानस्थलसम्म मतदातालाई लैजाने र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । स्वतन्त्र, निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु […]