निर्वाचन आयोगलाई जंगी अड्डा नबनाउन सुझाव

काठमाडौँ- निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् । आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरूले त्यस्तो गलत काम नगर्न आयोगले सुझाएका हुन् । […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगलाई जंगी अड्डा नबनाउन सुझाव

निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् ।आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरुले त्यस्तो गलत काम नगर्न आयोगले सुझाएका हुन् । आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तक्र्रियामा बोल्दै बरिष्ठ पत्रकार एवं काउन्सिसलका पूर्व अध्यक्ष राजेन्द्र

प्रधानसेनापति शर्मा र राजदूत यान्छीबिच विदाइ भेट

काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत हउ यान्छीबिच भेटवार्ता भएको छ। आफ्नो कार्यकालको अन्तिमसमयमा रहेकी यान्छीले जंगी अड्डा पुगेर शर्मासँग विदाइ भेट गरेकी हुन्। सो भेटका क्रममा शर्माले राजदूत यान्छीको कार्यकाल सफल भएमा बधाइ दिँदै आगामी दिनका लागि शुभकामना दिएका थिए। आफ्नो कार्यकालको समापनमा रहेकी…

चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डामा

६ असोज, काठमाडौं । चारै सुरक्षा निकायका प्रमुखले जंगी अड्डामा भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डा पुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल […]

अन्तर्राष्ट्रिय योग दिवस भद्रकालीमा यसरी मनाइयो [तस्बिरहरू]

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। योग दिवसका अवसरमा सैनिक मुख्यलाय जंगी अड्डा भद्रकालीमा विशेष कार्यक्रम गरियो।

प्रधानसेनापति र इण्डोनेशियाका गैर–आवासीय राजदूतबीच भेटघाट

नेपालको लागि इण्डोनेशियाका गैर–आवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले आज प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ

प्रधानसेनापति र जापानी राजदूतबीच भेटघाट

नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेनाले खुलायो पाइलट र डाक्टरसहित विभिन्न पदमा जागिर

नेपाली सेनाले दुई जना पाइलटसहित विभिन्न पदमा जागिर खुलाएको छ। जंगी अड्डा भर्ना छनोट निर्देशनालयले आज सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो।

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माद्वारा पदबहाली

काठमाडौं : नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई पदबहाली गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएपछि उनले जंगी अड्डा पुगेर पदबहाली गरेका हुन्। नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्। प्रधानसेनापति शर्माले जङ्गी अड्डामा…

जंगी अड्डा भित्रको एक भवनमा आगलागी (तस्बिरसहित)

जंगी अड्डा सुन्धाराको एक भवनमा आगलागी भएको छ। बिहिवार जंगी अड्डा भित्रको एक भवनको दोस्रो तलामा आगलागी भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।...

कामु प्रधानन्यायाधीश जंगी अड्डा भ्रमणमा - Naya Patrika

कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले सोमबार नेपाली सैनिक हेडक्वार्टर (जंगी अड्डा) भ्रमण गरेका छन् । उनले सेनाको कानूनी र न्यायिक मामिला हेर्ने प्राड विवाकको भ्रमण गरेका हुन् । विवाकको...पूरा पढ्नुहोस् »