निर्वाचन आयोगले प्रेस काउन्सिललाई निर्देशनसहितको पत्र पठाउने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता पालन भए/नभएको अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई पत्र पठाउने निर्णय गरेको छ। आयोगको असोज २८ गतेको बैठकले सञ्चारमाध्यमको आचारसंहिता पालन...

सम्बन्धित सामग्री