जयपृथ्वी एफ.एम. बझाङलाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्र

काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले बझाङस्थित जयपृथ्वी एफ.एम.लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्र पठाएको हो । जयपृथ्वी एफ.एम. बझाङलाई प्रचलित कानून बमोजिम आवश्यक कारबाहीका गर्नका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको आयोगले जनाएको छ । प्रेस काउन्सिल नेपालबाट जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (संशोधन समेत) बमोजिम सञ्चार प्रतिष्ठान र पत्रकारका पेशागत आचरण र व्यवहारहरूको […]

सम्बन्धित सामग्री

प्रेस काउन्सिलमा उजुरी बढे, आचारसंहिता उल्लंघमा विभिन्न कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालमा पछिल्लो तीन महिनामा आचारसंहिता उल्लंघनका घटनामा १ सय ३२ वटा उजुरी र जनगुनासो परेका छन् । दर्ता भएका उजुरीमध्ये ९३ वटा गाली बेइज्जती, चरित्रहत्या, मानहानी, २५ वटा भ्रामक तथा असन्तुलन, दुई वटा बार्गेनिङ तथा चारवटा हुबहु र समाचार चोरीका छन् । यस आवमा अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा सामग्री सम्प्रेषण […] The post प्रेस काउन्सिलमा उजुरी बढे, आचारसंहिता उल्लंघमा विभिन्न कारबाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मंसिर ४ गते...

जयपृथ्वी एफएमलाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्र

काठमाडौं– निर्वाचन आयोगले बझाङको जयपृथ्वी एफएमलाई कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ । उक्त एफएमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको जनाउँदै आयोगले प्रेस काउन्सिललाई पत्र लेखी कारवाही गर्न भनेको हो ।  निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘कसैको पक्ष वा […]

नागरिक उन्मुक्ति पार्टीका दुई जनालाई कारबाही

नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई कारबाही गरेको छ । पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले दुई जनालाई कारबाही गरेको हो ।पार्टीले विद्रोह गरेर मंसिर ४ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै कैलाली–१ प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख) का उम्मेदवार गणेश चौधरीलाई कारबाही गरिएको बताएकी छन् ।कठरिया नागरिक उन्मुक्ति पार्टीका क

हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलकाे कारबाही

प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो । दुई आर्थिक...

प्रेस काउन्सिलको टोली सिभिल अस्पतालमा

काठमाडौँ– पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरू छानबिन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालको टोली सिभिल अस्पताल पुगेको छ । अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारप्रति चौतर्फी प्रश्न उठिरहेको समयमा प्रेस काउन्सिलको टोलीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही […]

पत्रकार एलबी विश्वकर्माको निधनबारे छानबिन गर्न प्रेस काउन्सिलको माग

पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।

गण्डकी आमसञ्चार विधेयक : प्रेस रजिष्ट्रारमाथि कर्मचारी हाबी

२९ भदौ, पोखरा । नेकपा एमालेका गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आमसञ्चार माध्यमको नियमन गर्न प्रेस रजिस्ट्रार स्वतन्त्र हुनुपर्ने बताएका छन् । सचिवले कारबाही गर्ने दफा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । ‘सचिवले कारबाही गर्ने हो भने प्रेस रजिष्ट्रार किन चाहियो ?’ प्रदेशसभामा विधेयकमाथिको छलफलमा बोल्दै सांसद दवाडीले प्रश्न गरे । प्रेस रजिष्ट्रारलाई नै जिम्मेवारी […]

ओली पक्षीय प्रेस संगठनले गर्‍यो दाहाललाई कारबाही (भेलाका तस्बिरहरु)

नेकपा विभाजित भएसँगै सो पार्टीसँग आस्था राख्ने प्रेस संगठन पनि विभाजित बनेको छ । संगठनको प्रधानमन्त्री केपी ओली पक्षले संयोजकबाट महेश्वर दाहाललाई हटाएको छ । दाहाल प्रचण्ड नेपाल पक्षका हुन् । बिहीबार राजधानीमा भएको भेलाबाट उनलाई कारबाही गर्दै गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि दाहालले पनि मंगलबार भेला राखेका थिए । सो भेलामा प्रचण्ड, माधव नेपाललगायतले सम्बोधन गरेका थिए भने आजको भेलामा ओलीलगायतले सम्बोधन गरेका थिए । आजको भेलाका तस्बिरहरु हेर्नुहोस्ः