तीन सातादेखि सुरुङमा फसेका ४१ कामदारको उद्धार हुन सकेन, प्रयास जारी

भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् ।

सम्बन्धित सामग्री

मारिपोलका नागरिक स्लिट बंकरबाट बल्ल बाहिर निकालिए

यूक्रेनको युद्धग्रस्त शहर मारिपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार भएको छ । मारिपोल गएको सातादेखि यूक्रेनी सैनिक र रुसी दुवै सैनिकको कब्जाबा रहेको छ। मारिपोल युद्धको महत्वपूर्ण क्षेत्र ‘अजोन्वस्टल स्लिलवक्र्स’ क्षेत्रलाई पनि नागरिकहरुले छोडेका छन्। यो ठाउँमा पछिल्लो समय यूक्रेनी सेनाको पकड रहेको छ। रुसले सयौँको संख्यामा नागरिकहरु रुसको नियन्त्रणमा रहेको गाउँमा आइपुगेको जनाएको छ। […]

हिउँमा फसेका १४ जनाको नेपाली सेनाले गर्यो उद्धार

काठमाडौं : रुकुम पूर्वमा एक सातादेखि हिउँमा फसेका १४ जना मजदुरलाई नेपाली सेनाको पश्चिम एयर वेश सुर्खेतबाट गएको हेलिकोप्टरले सकुशल उद्धार गरेको छ। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको घुसदुङमा हिउँमा फसेका सबै जनाको सकुशल हवाई उद्धार गरिएको हो।नेपाली सेनाको पश्चिम एयरवेश सुर्खेतबाट प्रमुख सेनानी रचन श्रेष्ठको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री,

सात दिनदेखि हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

रुकुम (पूर्व) : एक सातादेखि हिउँमा फसेका रुकुमपूर्वका १४ जना मजदुरलाई सोमबार (आज) सकुशल उद्धार गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर हिउँमा फसेका थिए। उद्धार गरिएकाको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरूको घर पुथाउत्तरगंगा–२ पेल्मा लगिएको छ।मजदुरहरू हिउँमा फसेको खबर आइतबार मात्र थाहा भएको थियो। उनीहरूको उद्धारका लागि सोमबार (आज) दिउँसो जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयले पठाएको हेलिकोप्टर मार्

रुकुमपूर्व : हिउँमा फसेका १४ मजदुरलाई उद्धार गर्न गृहले पठायो हेलिकोप्टर

रुकुम (पूर्व) : ७ दिनदेखि हिउँमा फसेका रुकुमपूर्वका १४ मजदुरलाई उद्धारका लागि हेलिकोप्टर पठाइएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर हिउँमा फसेका छन्।हिउँमा फसेका छन् भन्ने खबर आइतबार मात्र थाहा भएको थियो। उनीहरूको उद्धारका लागि सोमबार (आज) दिउँसो जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयमार्फत उद्धारका लागि हेलिकोप्टर आइसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।आइतबार मात्र खबर पाएपछि उद्धा

चीनमा खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

बेइजिङ । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरुले बताएका छन् । खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूरहरु खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्र...

वीरगंज भन्सार नाकामा भारत फर्कनेको लाइन यस्तो

वीरगंज–१७ अलौस्थित एकीकृत जाँच चौकी(आईसिपी) भन्सार नाकाबाट भारतीयहरु फर्किने क्रम जारी रहेको छ। करिब एक सातादेखि नेपालमा फसेका भारतीयहरुलाई भारत सरकारले उद्धार गरी स्वदेश फिर्ता गराइरहेको छ। वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका अनुसार नेपालमा फसेका करिब २० हजार जना भारतीय दूतावासको सम्पर्कमा आएका छन्। अहिले पनि हजारौ भारतीय सम्पर्क विहीन

थाइल्याण्डको गुफामा फसेका १३ जनाकै सकुशल उद्धार

काठमाडाैं । दुर्इ सातादेखि थाइल्याण्डकाे गुफामा फसेका फुटबल कोचसहित १२ जना बालककाे सकुसल उद्धार गरिएको छ । गुफाबाट  आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो ।    उद्धार कार्यमा ...