वीरगंज–१७ अलौस्थित एकीकृत जाँच चौकी(आईसिपी) भन्सार नाकाबाट भारतीयहरु फर्किने क्रम जारी रहेको छ। करिब एक सातादेखि नेपालमा फसेका भारतीयहरुलाई भारत सरकारले उद्धार गरी स्वदेश फिर्ता गराइरहेको छ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका अनुसार नेपालमा फसेका करिब २० हजार जना भारतीय दूतावासको सम्पर्कमा आएका छन्। अहिले पनि हजारौ भारतीय सम्पर्क विहीन