हट्यो माथिल्लो तामाकोसीको अबरोध, ८ महिनाभित्र परीक्षण उत्पादन हुने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाईको अनिश्चितता अब भने हटेको छ। स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाबाट आउँदो ८ महिनाभित्र परीक्षण उत्पादन हुनेगरी काम भइरहेको छ ।   लामोसाँघु ...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा महुवाको मदिरा ‘परीक्षण उत्पादन’ गर्ने तयारी

लुम्बिनी प्रदेश सरकारले महुवाको मदिरा परीक्षण उत्पादन गर्न लागेको छ । स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्न बजेट विनियोजन गरेको लुम्बिनी सरकारले पहिलोपटक महुवाको मदिरा परीक्षण उत्पादन बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट सुरु गर्न...

मध्यमोदी जलविद्युतकाे परीक्षण उत्पादन सफल

पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको हो । परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । विसं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए। “तीन वर्षम

सोलुखुम्बुकाे मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

सोलुखुम्बु – सोलुखोलामा निर्माण सम्पन्न मध्य (मिड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ । उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएकाे आइतवारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ । कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । १५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जान...

मध्यमोदी जलविद्युतको परीक्षण उत्पादन

पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको निर्माणकार्य पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु भएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले २०७१ सालको मंसिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब चार अर्ब रूपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट सोमबारदेखि परीक्षण उत्पादन […]

न्यादी जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन सुरु

लमजुङ – लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ ।  चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी विद्युत गृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन साढे २ महिना ढिलो हुन गएको छ । अहिले सबै कुरा मिलिसकेको हुँदा विद्युत उत्पादनको […]

न्यादीको परीक्षण उत्पादन सुरु

लमजुङको ङादी खोलामा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु गरिएको छ । केही दिनभित्रै व्यावसायिक उत्पादन गर्ने योजनासहित नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेका...

नेपाली र चिनियाँ लगानीको हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने

लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ । व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्ने उहाँले बताउनुभयो । डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने …

हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्दै

लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले तीन साताभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले बताए । नेपाली र चिनियाँ...

चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन

काठमाण्डाै – चीनले निर्माण गरेको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । याङ्सी नदीको सहायक नदीका रूपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत् उत्पादन हुन थालेको समाचार संस्था एपीले जनाएको छ ।आयोजनाको उत्पादन क्षमता १६ हजार मेगावाट रहेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजनाअनुसार चीनमा ठूला जलविद्युत् गृहहरू निर्माण भइरहेका छन् ।चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वार्षिक उत्...