काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिमको कप्तान फेरि परिवर्तन नहुने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाएको छ । दासानायकेले सन्दीप नै अबको कप्तान हुने स्पष्ट पारेका हुन् । दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हाल्न […]
The post कप्तान परिवर्तन अधिकार क्यानलाई छ : दासानायके appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.