कप्तान परिवर्तन गर्ने ‘क्यान’को अधिकार : प्रशिक्षक पुबुदु

काठमाडौं, पुष १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्यप्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको बताएका छन् । मुख्य प्रशिक्षकको कार्यभार सम्हालेपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताए । क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । […]

सम्बन्धित सामग्री

कप्तान रोनाल्डोसँग प्रशिक्षक सान्तोस रुष्ट

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलअघि आफू कप्तान क्रिस्टियानो रोनाल्डोप्रति रुष्ट देखिएका छन् । समूहको अन्तिम खेलमा रोनाल्डोलाई परिवर्तन गर्दाको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे । पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा […]

यु-१७ साफ च्याम्पियनसिप : भारतविरुद्ध दुई खेलाडी परिवर्तन, सिमन्त कप्तान

काठमाडौँ – यु-१७ साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले सुरुवाती ११ सार्वजनिक गरेका छन्। चोटका कारण कप्तान प्रशान्त लक्ष्यम टोलीमा छैनन्। उनको स्थानमा सिमन्त थापाले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्। त्यस्तै पहिलो खेलमा अवसर पाएका सिजन राईले पनि भारतविरुद्ध टोलीमा स्थान बनाउन सकेनन्। उनीहरुको स्थानमा लक्षु थापा र मिराक लिङ्देनले टोलीमा स्थान बनाएका छन्। […]

“लगातार प्रशिक्षक परिवर्तन हुनु क्रिकेट विकासमा बाधा”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि लगातार प्रशिक्षक परिवर्तन भैरहनु ठूलो बाधका रुपमा रहेको टिप्पणी गर्नुभएको छ । नेपाली क्रिकेट प्रशिक्षकका रुपमा मनोज प्रभाकरलाई एक वर्षसम्मका लागि मात्र नियुक्ति दिएर गल्ती गरेको बताउँदै जति लामो समय एकै प्रशिक्षक हुनुपर्ने सुझाव समेत दिनुभएको छ । नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान …

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दसानायके

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान...

कप्तान सन्दीप नै रहन्छन्, परिवर्तन हुँदैन - पुबुदु

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णय उसकाे अधिकार भएको बताएका छन् । आज बिहीवार आयोजित पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुले 'सेन्ट्रल कन्ट्रयाक्ट' को विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन् । नेपाल फर्किएपछि क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने उनले ब...

कप्तान परिवर्तन अधिकार क्यानलाई छ : दासानायके

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिमको कप्तान फेरि परिवर्तन नहुने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाएको छ । दासानायकेले सन्दीप नै अबको कप्तान हुने स्पष्ट पारेका हुन् । दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हाल्न […] The post कप्तान परिवर्तन अधिकार क्यानलाई छ : दासानायके appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सन्दीपकै कप्तानीमा नेपाल एकवद्ध हुने पुबुदुको प्रतिवद्धता

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान परिवर्तन नहुने पुष्टि गरेका छन् । विहीबार पत्रकार सम्मेलनमा बोल्द प्रशिक्षक दासानायकेले विविध पक्षबारे आफ्नो धारणा राखे । नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासन कारण देखाउँदै मंसिर २९ मा ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै लेगस्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । दीपेन्द्रलाई पनि उपकप्तानबाट […]

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दासानायके

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान परिवर्तन नहुने बताएका छन्।मुख्य प्रशिक्षकका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान) सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताए।उनले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने बताए।क्यानले गत मङ्सिर २९ गत

पुबुदु भन्छन्– विवाद मिलाउन प्रयास गर्छु, कप्तान परिवर्तनको अधिकार क्यानको हो

काठमाडौं, १५ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान)को रहेको बताउदै आफुले त्यसलाई सम्मान गर्ने बताएका छन् । साथै, उनले विवाद मिलाउन आफुले कोशिस गर्ने बताएका छन् । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि दुई दिन अघि नेपाल आएका उनले आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा […]

प्रशिक्षक दशानायके भन्छन् : कप्तान परिवर्तन हुँदैन

१५ पुस, काठमाडौं । मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई हुने बताए । क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी […]