अनिलसहित ३ खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा पछिल्लो खेलबाट ३ परिवर्तन गरेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । […] The post अनिलसहित ३ खेलाडी परिवर्तन first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

नेपालविरुद्धको खेलमा भारतका ८ खेलाडी परिवर्तन

९ असार, बेंगलुरु । साफ च्याम्पियनसिपमा नेपालविरुद्धको खेलमा भारतले आफ्ना ८ खेलाडी परिवर्तन गरेको छ । यसअघि पाकिस्तानविरुद्ध खेलेको टिमका जम्मा ३ जना खेलाडीलाई मात्र भारतले नेपालसँगको खेलमा निरन्तरता दिएको छ । कप्तान सुनिल क्षेत्री, अनिरुद्र थापा र साहल अब्दुल सामदले मात्र लगातार दोस्रो खेल खेल्दैछन् । नेपालले भने भारतविरुद्धको खेलमा तीन खेलाडी परिवर्तन गरेको […]

लुम्बिनीमा दुईविदेशी सहित तीन खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा आफ्नो तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध दुई विदेशी खेलाडीसहित तीन खेलाडी परिवर्तन गरेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनीले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । लुम्बिनीले तीव्र गतिका बलर […]

फ्रान्सद्वारा ९ खेलाडी परिवर्तन

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध पछिल्लो खेलबाट ९ खेलाडी परिवर्तन गरेको छ । ट्युनिसियाविरुद्ध पहिलो रोजाइमा खेलेको टोलीबाट राफाएल भारान र ओरेलिएन चुआमेनीले मात्र अन्तिम टोलीमा स्थान बनाएका छन् । फ्रान्सले ट्युनिसियासँग १-० को हार बेहोरेपनि समूह विजेता बनेको थियो । आजको खेलमा […]

फ्रान्सको टिममा ९ खेलाडी परिवर्तन

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया विरुद्ध खेल्दैछ । समूह डी अन्तर्गत खेलका लागि फ्रान्सले टिममा ९ खेलाडी परिवर्तन गरेको छ । यसअघि नै समूहको दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्सले पहिलो रोजाईँको दुई खेलाडी बाहेक बाँकी स्थानमा परिवर्तन गरेको हो । यसअघि डेनमार्कलाई २-१ […]

स्कटल्याण्डसँगको खेलमा ३ खेलाडी परिवर्तन

१ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा भइरहेको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले वसिर अहमद र आदिल आलमको ठाउँमा करण केसी र किशोर महतोलाई खेलाएको छ । त्यस्तै पवन सर्राफको स्थानमा विनोद भण्डारीले खेल्दैछन् । स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । लिग टु अन्तर्गत […]

बेंगलोरमा तीन विदेशी खेलाडी परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोयल च्यालेन्जर्स बेंगलोरले तीन विदेशी खेलाडी परिवर्तन गरेको छ । टि२० विश्वकपको कारण राष्ट्रिय टोलीमा ब्यस्त हुँदा खेलाडीले नाम फिर्ता लिएपछि परिवर्तन गरेको हो । बेंगलोरका तीव्र गतिका बलर ड्यानियल साम्स, स्पिनर एडम जाम्पा र न्युजिल्यान्डका ओपनर फिन एलेनले आइपिएल २०२१ को बाँकी सिजनबाट नाम फिर्ता लिएका […]

बुन्डेसलिगाको नयाँ सिजनमा पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने

एजेन्सी। जर्मन बुन्डेसलिगा र दोस्रो श्रेणीको लिगमा २०२१/२२ सिजनमा पनि पाँच परिवर्तन गर्न पाउने नियम कामय राखिएको छ। फुटबलको कानुन बनाउने निकाय आईएफएबीले २०२२ को अन्तिमसम्म एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने प्रस्ताव गरेको थियो। त्यसलाई जर्मन फुटबल लिगले अनुमोदन गरेको हो। साथै अगष्ट २७ बाट अवे टिमका समर्थकलाई पनि रंगशाला प्रवेशमा छुट दिइने भएको छ।

अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिममा ५ खेलाडी परिवर्तन

२८ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । उक्त खेलमा नेपालको पहिलो रोजाईको टिम सार्वजनिक भएको छ । जसमा ५ खेलाडी परिवर्तन गरिएको छ । जोर्डनविरुद्ध खेलेको नेपाली टिमबाट आज ५ खेलाडी परिवर्तन गरिएको हो । फरवार्ड अन्जन विष्ट आज बेन्चमा छन् […]

फाइनलमा धनगढीको पछिल्लो खेलको टिममा तीन खेलाडी परिवर्तन

काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा काठमाडौं रेजर्सविरुद्ध धनगढीले आज अघिल्लो खेलको टिममा तीन खेलाडी परिवर्तन गरेको छ। धनगढीले लिगमा पछिल्लोपटक काठमाडौं रेजर्सविरुद्ध पहिलो क्वालिफायरमा खेलेको थियो। उक्त टिममा प्रशिक्षक तोपे फुजाले सौजन राई, दर्शन गुरुङ र टंक बस्नेतको स्थानमा बुद्धबल तामाङ, निशाल लिम्बु, रुपेश केसीलाई स्थान दिएका छन्। काठमाडौंले भने दोस्रो क्वालिफायरमा ललितपुरविरुद्ध खेलको टिममा कुनै परिवर्तन गरेको छैन।

त्रिदेशीय कपको फाइनलमा नेपाली टिममा दुई खेलाडी परिवर्तन

१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि सोमबार नेपाल र बंगलादेशबीच खेल हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेलका लागि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले दुई खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो दुई खेलमा पहिलो रोजाईमा खेलेका अभिषेक रिजाल र रविकुमार पासवानको ठाउँमा सोमबार सुनील बल र विशाल राईले स्थान बनाएका छन् ।