नेपालको प्लेइङ–११ मा चार परिवर्तन, सोमपाललाई विश्राम

२९ माघ, काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला बलिङ रोज्दै चार परिवर्तन गरेका हुन् । नेपालले आजको खेलमा दोस्रो खेल खेलेका आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको […]