वार्नरलाई हटाएर हैदराबादले विलियमसनलाई बनायो कप्तान

इन्डियन प्रिमियर लिग (आईपीएल) मा यो सिजन निकै कमजोर प्रदर्शन गरिरहेको सनराइजर्स हैदराबादले टोलीको कप्तान परिवर्तन गर्ने निर्णय गरेको छ । सन् २०१६ मा टोलीमा च्याम्पियन बनाइसकेका कप्तान डेभिड वार्नरको स्थानमा न्यूजिल्याण्डका कप्तान केन विलियमनसनलाई टोलीको कप्तान बनाइएको हो ।आइतबार राजस्थान रोयल्सविरुद्धको खेलमा टोलीका विदेशी खेलाडीहरुको कम्बिनेसनमा पनि परिवर्तन गरिने फ्रेन्चाइजीले बताएको छ । आईपीएलको यो सिजनमा हैदरावादले अहिलेसम्म निकै कमजोर प्रदर्शन गर्दै ६ मध्ये ५ मा हारको सामना गरेको छ । टोली ल

सम्बन्धित सामग्री

नेपाललाई लगतार झट्का, कप्तान पौडेल शून्यमा र आशिफ शेख १६ रनमा आउट

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। तर आशिफ शेख १६ र कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो।

कप्तान दीपेन्द्रको सानदार शतकमा पुलिसको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार शतकमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ९० रनको विशाल लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८९ रन बनायो । पुलिसका कप्तान दीपेन्द्रले ८२ बलमा ११ […]

कप्तान ज्ञानेन्द्र मल्लको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा सानदार शतक हानेका छन् । ज्ञानेन्द्रले काठमाडौं जिल्लाको कप्तानी गर्दै भक्तपुरलाई ५४ रनले हराउनेक्रममा शतक हानेका हुन् । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनायो […]

कप्तान टेलरको आक्रामक ब्याटिङमा इन्डियाको बलियो योगफल

एजेन्सी – कप्तान रस टेलरको आक्रामक ब्याटिङमा इन्डिया क्यापिटल्सले लेजेन्ड्स क्रिकेट लिगमा मनिपाल टाइगर्सलाई १ सय ८४ रनको बलियो लक्ष्य दिएको छ । जोधपुरमा टस हारेर पहिला ब्याटिङको लक्ष्य पाएको इन्डिया क्यापिटल्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । कप्तान रस टेलरले ३१ बलमा ३ चौका र ३ छक्कासहित ५१ […]

कप्तान अलीको विष्फोटक ब्याटिङमा पाकिस्तानलाई विशाल लक्ष्य

एजेन्सी – कप्तान मोईन अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली पाकिस्तानलाई २ सय रनको विशाल लक्ष्य दिएको छ । नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । इंग्ल्यान्डका कार्यवाहक कप्तान मोईन अली २३ बलमा ४ चौका र ४ छक्कासहित […]

कप्तान हार्दिकको अर्धशतकमा बंगलोरलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अर्धशतकमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । गुजरातका कप्तान हार्दिक पान्ड्या ४७ […]

भारतविरुद्ध कप्तान शनाकाको करिअरको उत्कृष्ट प्रदर्शन

एजेन्सी – कप्तान दसुन शनाकाको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । शनकाले ३८ बलमा ९ चौका र २ छक्कासहित ७४ रनको अविजित […]

कप्तान रुविनाको अर्धशतकमा कतारलाई नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको अर्धशतकमा नेपाली महिला क्रिकेट टोलीले दोस्रो डब्लूटि२० आई खेलमा कतारलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो । नेपालकी कप्तान रुविना […]

कप्तान विलियम्सनको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङमा आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई १ सय ७३ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र […]

कप्तान रुटको १८० रनमा इङ्ल्यान्डको पुनरागमन

एजेन्सी। कप्तान जो रुटले अविजित १८० रन बनाएपछि इङ्ल्यान्डले भारतविरुद्ध दोस्रो टेष्टको पहिलो इनिङ्समा २७ रनको अग्रता लिएको छ। ११९/३ को स्थितिबाट तेस्रो दिन थालेको इङ्ल्यान्डले दिनको समाप्तीमा सबै विकेट गुमाएर ३९१ रन बनायो। इङ्ल्यान्डका जोनी बेएरिष्टोले ५७ रन बनाए। भारतका मोहम्मद सिराजले ४, इशान्त शर्माले ३ र मोहम्मद सामीले २ विकेट लिए। भारतले पहिलो इनिङमा ३६४ रन बनाएको थियो।