अर्बभन्दा बढी खर्चिएर २० वर्षका लागि बनेको बञ्चरेडाँडा ल्यान्डफिल ४ वर्षमै भरियो
४ भदौ, बञ्चरेडाँडा (नुवाकोट) । फोहोरको चुलीबाट लिच्चड बगिरहेको छ । ड्याम्प भरिएर लिच्चड खोलामा मिसिएको छ । हावाले दुर्गन्ध घरघरमा पुर्याउँछ । काग र चिलले सिनो आँगनमा खसाउँछ ।
यो सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर …