राप्रपाले निष्कासन गरेका उद्धव थापाको सांसद पद के हुन्छ ?

४ भदौ, हेटौंडा । राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई प्रदेश सभा सदस्यबाट पनि कारबाही गरिएको भनेका छन् । पार्टीले …