विश्व मानवीय दिवसमा मुहम्मद रमजान अली मियाँलाई ‘एनएचआरएफ मानवीय सम्मान’

विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार तथा मानवीय महासंघ (एनएचआरएफ) ले प्राध्यापक मुहम्मद रमजान अली मियाँलाई ‘एनएचआरएफ मानवीय सम्मान’ तथा कदरपत्र प्रदान गरी सम्मान गरेको छ। हरेक वर्ष अगस्ट १९ मा मनाइने विश्व मानवीय दिवसको अवसर पारेर महासंघले मानवता, मानवअधिकार तथा सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मियाँलाई उक्त सम्मान प्रदान गरेको हो। महासंघले […]