रक्षामन्त्री–बेलायती सेना प्रमुख भेटवार्ताः ब्रिटिस गोर्खाका समस्याबारे छलफल

नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल सर प्याट्रिक सन्डर्सले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका छन्।...

सम्बन्धित सामग्री

रक्षामन्त्री–बेलायती सेना प्रमुख भेटवार्ताः ब्रिटिस गोर्खाका समस्याबारे छलफल

नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल सर प्याट्रिक सन्डर्सले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका छन्।...

भारत र इजिप्टबीच द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्नेबारे छलफल

कायरो । भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे र उनको इजिप्टका समकक्षी लेफ्टिनेन्ट जनरल ओसामा अहमद रोस्दी अब्दुल्लाह अस्करले  भारत-इजिप्टले द्विपक्षीय रक्षा सहयोगलाई सुदृढ गर्ने तरिकाहरूबारे छलफल गरेका छन्। छलफलका क्रममा इजिप्टमा ...

प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन्। भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ। नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेना प्रमुख पाण्डे […]

भारतीय स्थल सेनाका सेना प्रमुख नेपालमा

काठमाडौं : भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे नेपाल आइपुगेका छन्। आइतबार दिउँसो पौने त्रिभुवन विमानस्थल आइपुगेको पांडेको टिमलाई स्वागत गर्न नेपाली सेनाका रथी श्री बालकृष्ण कार्की विमानस्थलको भिआइपी कक्षमै पुगेका थिए।प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन्। पांडे पाँचदिने भ्रमणका लागि नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्य

भारतीय स्थल सेना प्रमुख पांडे आज नेपाल आउँदै

काठमाडौं : भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउनल लागेका हुन्। पांडे पाँचदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन्। राष्ट्रपति विद्यादेव

भारतीय सेनाप्रमुख पाण्डे र नेपाली राजदूत शर्माबीच भेटवार्ता

काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ। राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भएको द्विपक्षीय भेटमा रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको छ । ‘हामीले द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल गर्‍यौँ र भारतीय सेनाले नेपाललाई निरन्तर सहयोग गरेकोमा धन्यवाद दियौं,’राजदूत शर्माले […]

भारतीय सेना प्रमुखद्वारा कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण

काठमाडौँ- भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण गरेका छन् । उनले पाकिस्तानसँग सीमा जोडिएको नियन्त्रण रेखाको भ्रमण गरी त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भ्रमणका क्रममा उनले स्थानीय सुरक्षा अधिकारीहरुसँग सुरक्षा अवस्थाबारे छलफल समेत गरेको एएनआइले जनाएको छ । यसबाहेक नियन्त्रण रेखामा पछिल्लो युद्धविराम सम्झौताको अवस्थाबारे […]

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गर्नु भएको थियो ।  दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षासचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन् । रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेन

प्रधानसेनापति थापासँग भारतीय सेना प्रमुखको टेलिफोन संवाद

भारतीय सेना प्रमुख एमएम नरभाने र नेपालका सेना प्रमुख पूर्णचन्द्र थापाबीच टेलिफोन संवाद भएको छ । सेना प्रमुखद्वय नरभाने र थापाबीच शुक्रबार टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा दुई पक्षबीच सुरक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

फर्किए म्यानमारका सेना प्रमुख

चारदिने औपचारिक भ्रमणमा आएका म्यानमारका प्रधानसेनापति मिन अङ हलइङ बुधबार फर्किएका छन् । नेपालका समकक्षी राजेन्द्र क्षत्रीको निमन्त्रणामा आएका उनी दुईपक्षीय सैन्य सम्बन्धका विषयमा छलफल र अवलोकन गरेर फर्किएका हुन् ।